परिपथ
Romanized: paripath, paripatha
वरिपरि घुम्ने बाटो, विद्युत् आदिको वृत्तात्मक पथ; परिक्रमापथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परि+पथ]
1
वरिपरि घुम्ने बाटो, विद्युत् आदिको वृत्तात्मक पथ; परिक्रमापथ।