चरमपन्थी
Romanized: charamapanthi, charamapanthee, charamapanthii, caramapanthee
भड्किलो विचारको; उग्रवादी; अतिवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चरम+पन्थ+ई]
1
भड्किलो विचारको; उग्रवादी; अतिवादी।