चरचर

Romanized: charachara, charachar, carachara, characara

चरचर (charachara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चरचर(१)

(क्रियाविशेषण [अनुकरण मूल चर्+अ (द्वि.)])
१..
धमाधम फाट्ने वा चिरिने भएर।
२..
घाउ आदि दुख्ने वा चर्कने गरी।

चरचर(२)

(नाम)
३..
चररको ध्वनि वा पीडा।
४..
चिरिने प्रक्रिया।

सम्बन्धित शब्दहरू