चचर
Romanized: chachara, chachar, cachara, chacara
च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चर्चरो+ए]
१.
च्याप्टो प्रकारको डाँठ भएको ससाना राता फूल फुल्ने र काला गेडा हुने एक जङ्गली लहरो।
२.
गाईबस्तुलाई हुने एक भयङ्कर सरुवा रोग; गाईबस्तुको देसान।
३.
सारौं चरो; चर्चरो।