चरचरे

Romanized: charachare, carachare, characare, caracare

चरचर आवाज निकाल्ने वा त्यस्तो आवाज आउने गरी बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चरचर आवाज निकाल्ने वा त्यस्तो आवाज आउने गरी बोल्ने।
२.
चिडाहा स्वभावको; झर्काहा।

सम्बन्धित शब्दहरू