चरचरी
Romanized: charachari, characharee, carachari, characari
धमाधम फाट्ने वा चिरिने भएर; चरचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
धमाधम फाट्ने वा चिरिने भएर; चरचर।
२.
घाउ आदि दुख्ने वा चहऱ्याउने गरी।
३.
घाँस उखेल्दा धमाधम चरचर आवाज आउने गरी।