दमचुली

Romanized: damachuli, damachulee, damachulii, damaculee

कोइला, गोल, काठको धुलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने सानो खालको चुलो; दमचुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दम+चुली]

1
कोइला, गोल, काठको धुलो वा धानको भुस आदि बालेर खानेकुरा पकाइने सानो खालको चुलो; दमचुलो।

सम्बन्धित शब्दहरू