वनबाला
Romanized: vanabaalaa, vanabaala, vanabalaa, wanabaalaa
एक प्रकारको जङ्गली फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक प्रकारको जङ्गली फूल।
२.
कवि भवदेव पन्तको एक प्रसिद्ध खण्डकाव्य।
३.
वनमा बस्ने सुन्दरी।