वनपाला

Romanized: vanapaalaa, vanapaala, vanapalaa, wanapaalaa

वन वनमा गोठ राखेर पालिने गरिएको भेडाको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वन+पाल्+आ]

१.
वन वनमा गोठ राखेर पालिने गरिएको भेडाको एक जात।
२.
वनपाले।
३.
वन पाल्ने; वनको संरक्षण गर्ने।

सम्बन्धित शब्दहरू