वनपाले
Romanized: vanapaale, wanapaale, wanapale, banapaale
वनको संरक्षण गर्न खटाइएको तल्लो तहको कर्मचारी; वनको रक्षक; वनजङ्गलको रेखदेख वा हेरविचार गर्ने कर्मचारी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [वन+पाले]
1
वनको संरक्षण गर्न खटाइएको तल्लो तहको कर्मचारी; वनको रक्षक; वनजङ्गलको रेखदेख वा हेरविचार गर्ने कर्मचारी; वनजाँचके।