पञ्चपाला

Romanized: panychapaalaa, panychapaala, panychapalaa, panychapaal

प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजाको सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्रायः पाँचदेखि सात खण्डसम्म भएको पूजाको सामग्री हाल्ने, धातुबाट बनेको विशेष प्रकारको थाली।
२.
धेरै खण्ड भएको काठ, माटो आदिबाट बनेको मरमसला राखिने भाँडो; सन्जोगे।

सम्बन्धित शब्दहरू