पञ्चपिता
Romanized: panychapitaa, panychapita, panychapit, panchapitaa
जन्म दिने (बाबु), मन्त्र दिने (गुरु), कन्या दिने (ससुरो), अन्न दिने (किसान) र भय हर्ने (राजा) गरी जम्मा पाँच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जन्म दिने (बाबु), मन्त्र दिने (गुरु), कन्या दिने (ससुरो), अन्न दिने (किसान) र भय हर्ने (राजा) गरी जम्मा पाँच प्रकारका पिता।