पेटपाला
Romanized: petapaalaa, petapaala, petapalaa, petapaal
आफूले खानका निमित्त मात्र काम गर्ने; खानकै धन्दामा मात्र लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आफूले खानका निमित्त मात्र काम गर्ने; खानकै धन्दामा मात्र लागेको।