फलाढ्य
Romanized: phalaadhya, phalaadhy, falaadhya, phaladhy
लटरम्म फल फलेको; फलले सम्पन्न; फलवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
लटरम्म फल फलेको; फलले सम्पन्न; फलवान्।