फलाँट

Romanized: phalaamta, phalaamt, phalaanta, falaamta

कटुसका छाँटका फल फल्ने, ससाना पात हुने, बलियो र गह्रौं काठ हुने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कटुसका छाँटका फल फल्ने, ससाना पात हुने, बलियो र गह्रौं काठ हुने एक जातको रुख।

सम्बन्धित शब्दहरू