कलाँट

Romanized: kalaamta, kalaamt, kalaanta, kalamt

प्रायः विवाह आदि मङ्गल कार्यमा बजाइने सनईजस्तो एक बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. क्ल्यारिनेट]

1
प्रायः विवाह आदि मङ्गल कार्यमा बजाइने सनईजस्तो एक बाजा।

सम्बन्धित शब्दहरू