फलांश

Romanized: phalaamsha, phalaansha, phalaamsh, phalamsha

तात्पर्य; खास मतलब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तात्पर्य; खास मतलब।
२.
फलको कुनै भाग।

सम्बन्धित शब्दहरू