भग्नांश
Romanized: bhagnaamsha, bhagnaansha, bhagnaamsh, bhagnamsha
टुटफुट भएको वा भाँचकुँच भएको चिज; टुटेको भाग; खण्डित अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टुटफुट भएको वा भाँचकुँच भएको चिज; टुटेको भाग; खण्डित अंश।