भग्न

Romanized: bhagn, bhagna

टुटफुट भएको; भत्केबिग्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टुटफुट भएको; भत्केबिग्रेको।
२.
भागेको; पलायित।

सम्बन्धित शब्दहरू