भग्नाशा
Romanized: bhagnaashaa, bhagnaasha, bhagnashaa, bhagnaasaa
आशा भङ्ग भएको अवस्था; हताशा; टुटेको आस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आशा भङ्ग भएको अवस्था; हताशा; टुटेको आस।