पाठांश
Romanized: paathaamsha, paathaansha, paathaamsh, paathamsha
पाठ वा पाठ्यविषयको खास अंश; पाठको सानो खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाठ+अंश]
1
पाठ वा पाठ्यविषयको खास अंश; पाठको सानो खण्ड।