खण्डांश
Romanized: khandaamsha, khandaansha, khandaamsh, khandamsha
टुक्रे भाग; खण्ड भएको भाग; टुक्राटुक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टुक्रे भाग; खण्ड भएको भाग; टुक्राटुक्री।