खण्डाश्मित

Romanized: khandaashmita, khandaashmit, khandashmita, khandaasmita

सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्‌याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्‌याइएको।
२.
रोडा छापिएको; ग्राभेलिङ गरिएको।

सम्बन्धित शब्दहरू