अपरप्रातिनूतनाश्म
Romanized: aparapraatinutanaashma, aparapraatinutanaashm, aparapraatinutanashma, aparapratinutanaashma
प्रातिनूतनाश्मका तीन विभाजनमध्ये अन्तिम विभाजन; आजभन्दा लगभग एक लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रातिनूतनाश्मका तीन विभाजनमध्ये अन्तिम विभाजन; आजभन्दा लगभग एक लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको समय।