मध्यप्रातिनूतनाश्म
Romanized: madhyapraatinutanaashma, madhyapraatinutanaashm, madhyapraatinutanashma, madhyapratinutanaashma
भूगर्भशास्त्रका अनुसार प्रातिनूतनाश्म युगलाई विभाजन गर्दा पर्ने दोस्रो चरण; आजभन्दा दश लाख वर्षपहिले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूगर्भशास्त्रका अनुसार प्रातिनूतनाश्म युगलाई विभाजन गर्दा पर्ने दोस्रो चरण; आजभन्दा दश लाख वर्षपहिले प्रारम्भ भएको समय।