अतिनूतनाश्मयुग

Romanized: atinutanaashmayuga, atinutanaashmayug, atinutanashmayuga, atinutanaasmayuga

आजभन्दा एक करोड चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग; शिवालिक पर्वत सृष्टि भएको युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आजभन्दा एक करोड चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग; शिवालिक पर्वत सृष्टि भएको युग।

सम्बन्धित शब्दहरू