रक्ताश्मयुग
Romanized: raktaashmayuga, raktaashmayug, raktashmayuga, raktaasmayuga
भूगर्भशास्त्रअनुसार छेपारो, माउसुली आदिजस्ता जीव सृष्टि भएको युग; आजभन्दा बाइस करोड पचास लाख वर्षपहिलेको युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूगर्भशास्त्रअनुसार छेपारो, माउसुली आदिजस्ता जीव सृष्टि भएको युग; आजभन्दा बाइस करोड पचास लाख वर्षपहिलेको युग।