नवाश्मयुग
Romanized: navaashmayuga, navaashmayug, navashmayuga, nawaashmayuga
भूगर्भशास्त्रका अनुसार हजार वर्षपहिले प्रारम्भ भई आजसम्म चल्दै आएको युग; आधुनिक युग वा आधुनिक मानवयुग;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूगर्भशास्त्रका अनुसार हजार वर्षपहिले प्रारम्भ भई आजसम्म चल्दै आएको युग; आधुनिक युग वा आधुनिक मानवयुग; नव-जीवकभित्र पर्ने चतुर्थ खण्डको अन्तिम भागको युग।