हिमयुग
Romanized: himayug, himayuga
पुरातत्त्वशास्त्रका अनुसार हिमकल्पका विभिन्न हिमानी (प्रथम, प्रथम अन्तर, द्वितीय, द्वितीय अन्तर, तृतीय,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पुरातत्त्वशास्त्रका अनुसार हिमकल्पका विभिन्न हिमानी (प्रथम, प्रथम अन्तर, द्वितीय, द्वितीय अन्तर, तृतीय, तृतीय अन्तर र चतुर्थ) समयमध्ये कुनै एक समय; सम्पूर्ण हिमानीसमय।