जीवाश्म

Romanized: jivaashma, jivaashm, jivashma, jiwaashma

प्राचीन कालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीन कालका जीव, वनस्पति आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्राचीन कालदेखि चट्टानमा परी थिचिएर रहेका वा जमिनको भित्री तहबाट निकालिएका प्राचीन कालका जीव, वनस्पति आदिको अश्मीभूत वा ढुङ्गामा परिणत रूप (फोसिल); जीवावशेष।

सम्बन्धित शब्दहरू