जीवात
Romanized: jivaata, jivaat, jiwaata, jivat
जलचर, थलचर, नभचर सम्पूर्ण जीवसमूह; प्राणी; जीव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जलचर, थलचर, नभचर सम्पूर्ण जीवसमूह; प्राणी; जीव।