जीवान्तक

Romanized: jivaantaka, jivaantak, jiwaantaka, jivantak

जीवको अन्त्य गर्ने; प्राणलाई हरण गर्ने; जीवको संहारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जीवको अन्त्य गर्ने; प्राणलाई हरण गर्ने; जीवको संहारक।
२.
(नाम) यमराज; काल; महाङ्काल।

सम्बन्धित शब्दहरू