जीवात्मा
Romanized: jivaatmaa, jivaatma, jivatmaa, jiwaatmaa
प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्राणीको देहभित्र रहेको जीवतत्त्व; प्राण; आत्मा।