जीवा
Romanized: jivaa, jiwaa, jiv, jiwa
धनुको डोरी; ताँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनुको डोरी; ताँदो।
२.
चापका दुई टुप्पालाई जोड्ने सरल रेखा।
३.
जीवन्ती लता।