युगान्तक
Romanized: yugaantaka, yugaantak, yugantak, yugantaka
युगलाई नष्ट पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
युगलाई नष्ट पार्ने।
२.
एक युग समाप्त गरी अर्को युग ल्याउने।