युगादि

Romanized: yugaadi, yugadi

युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
युग वा विश्वसृष्टिको प्रारम्भ; सृष्टिको थालनी।
२.
युगको पहिलो दिन; सृष्टि सुरु भएको दिन।

सम्बन्धित शब्दहरू