पाठा

Romanized: paathaa, paatha, pathaa, paath

पाठा (paathaa) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पाठा(१)

(नाम [पाटो+आ])
1.
बाटुल्पाते झारको ठुलो चाहिँ प्रकार।

पाठा(२)

(नाम [संस्कृत])
1.
निकै ठुलो पात हुने, छेउछाउमा फूल फुल्ने, आयुर्वेदका अनुसार तितो जरो हुने, आउँ र शूल रोगका निम्ति हितकारी हुने मानिएको, एक जातको रुख चढ्‌ने लहरो।

पाठा(३)

(नाम [संस्कृत पत्र])
1.
सेलरोटी पकाउँदा टुक्राटुक्री परेर ताईमा रहेका रोटीका झुर्का। (लोग्नेमान्छेले पाठा खाँदा छोरी-छोरी हुन्छन् भन्ने लोकोक्ति छ।)

पाठा(४)

(नाम [पाठोको ब. व. तथा ति. रू.])
1.
पाठो।

सम्बन्धित शब्दहरू