पाठावली
Romanized: paathaavali, paathavali, pathaavali, paathaawali
पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह; पाठ्यग्रन्थावलि; पाठ्यविषयावलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पढिने पुस्तकका पाठहरूको क्रमबद्ध समूह; पाठ्यग्रन्थावलि; पाठ्यविषयावलि।