पाठी
Romanized: paathi, paathee, pathee, pathii
पाठी (paathi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पाठी(१)
(विशेषण [संस्कृत])
१..
पाठ गर्ने; बाच्ने।
२..
पढ्ने; अध्ययन गर्ने; पाठक।
३..
पढिसकिएको; पढेर सिद्ध्याइएको।
पाठी(२)
(नाम [पाठो+ई])
1.
भेडा, बाख्रा, सुँगुर आदिको पोथी बच्चो; छाउरी।