पाठो
Romanized: paatho, patho
भेडा, बाखा, मृग, सुँगुर आदिको भाले बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पृथुक = शिशु]
१.
भेडा, बाखा, मृग, सुँगुर आदिको भाले बच्चो।
२.
पिँडालुको गानामा जोल्टिएर रहेको पुड्को; छाउरो।