नाठो
Romanized: naatho, natho
अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ; जार।
२.
उपपति; परपुरुष।