नाठे
Romanized: naathe, nathe
ना. [नाठो+ए] गुप्त किसिमले पोइ राख्ने आइमाई; नाठो खेलाउने आइमाई; व्यभिचारिणी स्त्री; वेश्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [नाठो+ए] गुप्त किसिमले पोइ राख्ने आइमाई; नाठो खेलाउने आइमाई; व्यभिचारिणी स्त्री; वेश्या।