काठे

Romanized: kaathe, kathe

काठको; काठसम्बन्धी; काठमा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काठ+ए]

१.
काठको; काठसम्बन्धी; काठमा हुने।
२.
काठ वा छोक्रा धेरै भई रस कम भएको।
३.
(नाम) लिङ्गका अखटामा देखापर्ने गन्हाउने सेतो पदार्थ।

सम्बन्धित शब्दहरू