पाठ्य

Romanized: paathya, paathy, pathy, pathya

पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पढ्न लायक; पढ्न हुने; पढाइयोग्य; पाठ गर्न योग्य; पठनीय।

सम्बन्धित शब्दहरू