फलाक्नु
Romanized: phalaaknu, falaaknu, falaknu, phalaknu
ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फलाक+नु]
१.
ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु।
२.
कसैलाई सरापेर गाली गर्नु।
३.
धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु।