मासफल

Romanized: maasaphala, maasaphal, maasafala, masaphal

ज्योतिषअनुसार महिनाभरको शुभाशुभ फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिषअनुसार महिनाभरको शुभाशुभ फल।

सम्बन्धित शब्दहरू