मास

Romanized: maasa, maas, mas, maasha

मास (maasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मास(१)

(नाम [संस्कृत])
1.
महिना; मैन्हा।

मास(२)

(नाम [संस्कृत माष])
1.
बाटुला किसिमका झुसिला पात हुने, पहेंला फूल फुल्ने र लामालामा कोसा फल्ने एक लहरो वा त्यसैका कोसाभित्रका दाल खाइने काला गेडा।

सम्बन्धित शब्दहरू