धमास

Romanized: dhamaasa, dhamaas, dhamas, dhamaasha

कसैलाई देखाइने मपाईंपूर्ण शक्ति; धाक; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैलाई देखाइने मपाईंपूर्ण शक्ति; धाक; घमन्ड।
२.
चुनौती; हाँक; ललकार।

सम्बन्धित शब्दहरू