धमाका
Romanized: dhamaakaa, dhamaaka, dhamakaa, dhamaak
कुनै कुराको धक्कादार प्रचारप्रसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी]
१.
कुनै कुराको धक्कादार प्रचारप्रसार।
२.
बन्दुक, तोप, बम आदि पड्किएको ठुलो आवाज।
३.
विस्फोटन; पड्काइ।