घमास

Romanized: ghamaasa, ghamaas, ghamas, ghamaasha

ना. [सं. घर्मांश] वर्षाकालमा हावा नचल्दा हुने गुम्स्याहट; उकुसमुकुस हुने गर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. घर्मांश] वर्षाकालमा हावा नचल्दा हुने गुम्स्याहट; उकुसमुकुस हुने गर्मी।

सम्बन्धित शब्दहरू